Muktinath Capital को साथ
खोल्नुहोस् निशुल्क डिम्याट खाता
Online Demat Required / डिम्याट खाता खोल्दा अनिवार्य पेश गर्नुपर्ने विवरणहरु
- अनलाइन फारम भर्दा सम्पूर्ण विवरण नियमपुर्वक भर्नुपर्ने छ ।
- दुबै कान देखिने गरी हालसालै खिचेको पासर्पाट साइजको फोटो हुनुपर्ने ।
- सादा कागजातमा कालो मसी प्रयोग गरी दस्तखत गर्नुपर्ने ।
- औंठा छाप सादा कागजातमा गरेको हुनुपर्ने । नागरिकता, लाइसेन्स इत्यादीमा प्रयोग भएको औंठा छाप पुनःस्क्यान गरी प्रयोग गर्न पाईने छैन ।
- नागरिकतारफोटो अपलोड गर्दा सम्पूर्ण विवरण स्पष्ट रुपमा बुझिने हुनुपर्ने ।
- लोकेसन म्याप हाल आफू बसोबास गरिरहेको घर नजिकैको कुनै प्रचलित स्थान स्पष्ट हुनुपर्ने ।
- सक्कल नागरिकता समातेर खिचि फोटो र नागरिकता स्पष्ट हुनुपर्ने । नभएमा आवेदन रद्द हुनेछ ।
- नाबालकको हकमा (१८ वर्ष भन्दा मुनी) स्थानीय पञ्जीकाधिकारीको कार्यालयबाट जारी गरेको जन्मदर्ता अनिवार्य हुनुपर्ने ।
अन्य निकायबाट जारी गरेको जन्मदर्ता जस्तैः अस्पतालको जन्मदर्ता ÷प्रमाणपत्र, नाबालक परिचयपत्र मान्य हुनेछैन । साथै संरक्षक बाबु वा आमा मात्र हुनुपर्ने ।